रोमान्चित लण्डन बृज
अलि अलि गर्मी सुरु थियो लन्डनमा; मेरो रूमबाट करिब २५ मिनेट मा पुगिने यो पूल मा खाना खायर करिब राती को 9 बजे पुगियो । मलाई नेपालमै हुदा राती को बेला लण्डन बृज हेर्ने रहर। यहाँ को मनोरम दृश्यले मलाई मोहित बनायो । कारण थियो येस्को सुन्दरता ! दिउसोमा खुल्ने र बन्द हुने अदभूत यो पूल राती बत्ती को चमक ले झन रोमान्चित पार्दो रहेछ ।
चौबिसै घन्टा ओहोरदोहोर गर्ने पानी जहाज; आइस्कृम खाने जोडीहरु; सान्दार होटलहरु यहाँ को आकर्षक हुन । जुन हेरेर मन आनन्द हुन्छ
No comments:
Post a Comment